Monday 20th May 2024

    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी

अर्थ

२५ प्रतिशत लाभाँश साल्ट ट्रेडिङले दिने

८ असार, काठमाडौं – सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २० प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभाँश कर प्रयोजनका लागि दिने भएको हो । लाभाँश पारितका लागि कम्पनीले असार २९ गते ५० औं वार्षिक साधारणसभा बोलाएको

१० महिनामा अठार सय उद्योग दर्ता

जेठ ३०, काठमाडौँ –  घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा एक हजार ८१९ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो । उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रवक्ता इन्दिरा गौतम (खनाल)ले

साउदीमा काम गर्ने नेपाली कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने

२९ जेठ, काठमाडौं – साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । साउदीमा कार्यरत आप्रवासी कामदारका साउदीमै रहेका आफन्तले अब प्रत्येक महिना एक सदस्य बराबर १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको

स्याङ्जाको वालिङ महोत्सवमा ३५ लाख नाफा

२५ जेठ, स्याङ्जा – स्याङ्जामा गएको माघ १३ गतेदेखि २३ सम्म भएको गरिएको छैटौं वालिङ महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको हो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले १ करोड ३० लाख ९७ हजार ८ सय ३० रुपैयाँ रकम महोत्सवबाट

स्थानीय तहको चुनावमा अहिलेसम्म झण्डै पाँच अर्ब रुपैयाँ खर्च

२२ जेठ, काठमाडौं – स्थानीय तहको चुनावका लागि अहिलेसम्म झण्डै पाँच अर्ब रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा आइतबारसम्म चार अर्ब ७३ करोड ४१ लाख ८५ हजार ६७९ रुपैयाँ खर्च भएको विवरण प्राप्त भएको छ । वैशाख मसान्तसम्ममा तीन अर्ब १६ करोड, ३३ लाख ५५ हजार रुपैयाँ खर्च गरेको आयोगले त्यसपछि जेठ

१० वटा स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

१८ जेठ, इलाम – सरकारले आर्थिक वर्ष २०७४/७५ मा यहाँका १० वटा स्थानीय तहका लागि  रु दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरण भनेर रु एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान रु एक अर्ब १० करोड ९८ लाख ३६ हजार विनियोजन गरिएको

वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने

१६ जेठ, काठमाडौं – वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि आज व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने बताए । वैदेशिक रोजगारीमा गएकाहरुले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो

आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिने

१५ जेठ, काठमाडौं – नयाँ कार्यक्रम समावेश नगरे पनि सरकारले आगामी आर्थिक वर्ष ०७४–०७५ का लागि आज बजेट ल्याउने भएको छ । सरकारले आव २०७४ ७५ का लागि आज दिउँसो ४ बजे वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रू १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको

आर्थिक सर्वेक्षण संसदमा पेस

१४ जेठ, काठमाडौं – आजको व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षण पेस गरेका छन । बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले आर्थिक सर्वेक्षणका साथै यो सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा पनि प्रस्तुत गर्ने कार्यक्रम छ । यो आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.९४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । यस्तै प्रतिव्यक्ति आय

जेठ १५मै पूर्ण आकारको बजेट – मन्त्री महरा

८ जेठ, काठमाडौँ – अर्थमन्त्री कृष्णबहादुर महराले आगामी जेठ १५ मा नै पूर्ण आकारको बजेट आउने बताएका छन् । आज काठमाडौँ आर्थिक पत्रकार समाज (सेजन) संगको छलफलमा मन्त्री महराले आगामी जेठ १५ गते नयाँ कार्यक्रम विना पुर्ण आकारको बजेट आउने बताएका हुन् । अहिले निर्वाचन आचरसंहिताको समय भएतापनि सरकारले बजेट ल्याउन लागेको हो । यसको