Wednesday 19th January 2022

    काठमाडौँमा आजदेखि थप कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?    सर्वोच्च अदालतमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने    भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, 'यो घटनामा मेरो डेढ करोडको नोक्सानी भयो    गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक हेर्नुहोस    वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मन्त्री परिषद्ले निर्णय गर्न सकेन

Friday, January 27, 2017 National Power

राजनीतिक सहमितका अाधारमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनबारे निर्णय गरिने भएकाे छ । अाज बसेकाे मन्त्री परिषद्काे वैठकमा यस बारेमा छलफल भएपनि यसका लागि राजनीतिक सहमती चाहिने भन्दै छलफल नभएकाे हाे ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीका अनुसार प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय भएको जानकारी दिए ।