Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मन्त्री परिषद्ले निर्णय गर्न सकेन

Friday, January 27, 2017 National Power

राजनीतिक सहमितका अाधारमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनबारे निर्णय गरिने भएकाे छ । अाज बसेकाे मन्त्री परिषद्काे वैठकमा यस बारेमा छलफल भएपनि यसका लागि राजनीतिक सहमती चाहिने भन्दै छलफल नभएकाे हाे ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीका अनुसार प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय भएको जानकारी दिए ।