काठमाडौं –चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार, संस्कृति सम्वध्र्दन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सुगुप’ आगामी फागनु १२ गते शनिबार र फागुन १७ गते विहीबार किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिग मुभिज सिनेमाज सिटी सेन्टर,
काठमाण्डौ – चर्चामा प्रणय दिवस विशेष म्युजिक भिडियो तिमी नभए सार्वजनिक भए लगत्तै चर्चा बटुल्न सफल भएको छ। एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोमा कलाकार द्वय सनम कठायत र कविता न्यौपानेलाई विवाहित दम्पतीको रूपमा निकै आकर्षक प्रेम मुन्द्रामा प्रस्तुत गरिएको छ । राजकुमार बगरको शब्द र संगीत रहेको उक्त प्रेमिल गीतमा
काठमाडौं –यही ११ फागुनबाट देशव्यापी रिलिज हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियरको रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो चलचित्रका मोफशल अन्तर्गत धरान र पोखरामा प्रिमियर तय गरिएको हो । लाहुरेको शहर भनेर चिनिने यी दुबै शहरमा रेड कार्पेट प्रिमियरको तयारी भईरहेको यसका निर्देशक
ललितपुर – ललितपुरको गोदावरीमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपाल(एनसिपिए)को आयोजनामा भएको ‘खुल्ला साङ्गीतिक बहसमा गीत सङ्गीतको चुनौती र भबिस्य बिषयक’ शिर्षकमा भएको खुल्ला बहस सस्थाका कार्यसमिति सदस्य र साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त खुला बहसमा सभापतिको भुमिकामा सस्थाका अध्यक्ष सङ्गीतकार राजेन्द्र बजगाई र अतिथि बक्तामा रोयल्टि संकलन समाजका महासचिव तथा सस्थाका
काठमाडौं – प्रियसी म्युजिक प्रा.लि. र राष्ट्रिय लोक साँस्कृतिक संघद्धारा आयोजित ‘तेश्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड-२०२४’ सम्पन्न भएको छ । थाईल्याण्ड , सिंगापुर र मलेसियाको सांगीतिक भ्रमण सहित गैर आवासिय नेपाली क्वालालम्पुर मलेसियाको सभाहलमा सम्पन्न अवार्ड समारोहको अध्यक्षता म्युजिक भिडियो निर्देशक समाजका कोषाध्यक्ष बबिता श्रेष्ठले गरेकी थिइन् । त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका
काठमाण्डौ – नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको साधना म्यूजिक रिवार्ड – २०८० आगामी फागुन १५ गते आयोजना हुने भएको छ । साधना म्यूजिक रिवार्ड – २०८० को उत्कृष्ट ५ मनोनयन यस अघि नै प्रदान गरिसकिएको छ । हरेक वर्ष आयोजना गरिने साधना म्यूजिक रिवार्डमा हरेक वर्ष नै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने गरिन्छ । साधना
काठमाडौं। चर्चित मोडेल सनम कठायत र अनिता गिरिको नयाँ म्युजिक भिडियो “तिमी त दुश्मन” शुक्रबार एभरेस्ट ग्यालरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। प्रेम संगमको शब्द रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । उक्त म्युजिक भिडियोमा चर्चित मोडेल सनम कठायत, अनिता गिरि र सपना छेत्रीको अभिनय रहेको
काठमाडौं-आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहिबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो । शसस्त्र प्रहरी बल पूर्व महानिरिक्षक एवम् बरिष्ट गीतकार शैलेन्द्र खनाल ‘सरद’ले यो गीतलाई लेखेका हुन्
काठमाडौँ – ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ प्रदान गरिएको छ । सोमबार नातिकाजी स्मृति समाजले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९औँ जन्म जयन्तीको अवसर पारेर केही दिनअघि सम्मान तथा पुरस्कार घोषणा भएको थियो । कार्यक्रममा यो वर्षको ‘नातिकाजी राष्ट्रिय
काठमाडौं – नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकहरुले श्रमको उचित मूल्य पाउन नसकेको सम्बन्धित पक्षले जनाएका छन् । नेपाल चलचित्र तथा श्रमिक सँगठन (फावन)ले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई आफ्नो समस्या सुनाउन सोही प्रतिष्ठानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले श्रमको उपयुक्त मूल्य नपाएको बताएका हुन् । फावनको मानार्थ सदस्य