Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

कला / मनोरञ्जन

तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख महिनामा रामेछापमा आयोजना हुने

काठमाडौँ- सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव  (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा सहभागीता जनाउन चाहनेहरुको लागी दर्ता पनी खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले

‘सुगुप’को विशेष प्रदर्शनमा दर्शकको भिड

 काठमाडौं-चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन गरियो । बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो  भने सिट नपाएर भुईमा नै बसेर सुगुप हेर्ने दर्शकहरुको संख्या पनि उल्लेखनीय रहेको कारण फागुन १७ गते पनि सुगुपको पुनः प्रदर्शन हुने भएको छ ।

सिनेमा हलमा गोर्खा वारियर , सबैठाउँमा दर्शकको साथ

काठमाडौं- ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियर आज फागुन ११ गते शुक्रवारबाट देशका देशका १ सय २० भन्दा बढी सिनेमा हलबाट प्रदर्शनमा आएको छ । नेपाली, हिन्दी, अँग्रेजी र कोरियन सहित चार भाषामा बनेको यो चलचित्रको नेपाली संस्करण शुक्रवारबाट प्रदर्शनमा आएको हो । शुक्रबार बिहानैबाट फिल्मको व्यापार निकै राम्रो रहेको यसका निर्देशक मिलन चाम्सले जानकारी

एभरेष्ट नेपाल कल्चरल ग्रुपले १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै

काठमाडौं –  नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” हुने भएको छ । यस मेला काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा यही फागुन १९ गते समुद्घाटन हुने भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने

सनम र अश्विनीको अभिनयमा पराईकी रानी सार्वजनिक

काठमाण्डौ-  चर्चित गायक राज सिग्देलको आवाजमा रहेको गीत पराईकी रानी उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युवा प्रतिभाशाली संगीतकार तथा गीतकार रामकुमार रिमालको शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रामकुमार रिमाल समेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

चर्चित हाँस्य कलाकार गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै

काठमाडौं – गायनसंगै समाजसेवामा समेत सक्रिय चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम २०८१ बैशाख ६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने भएका छन् । कलाकार इशाराले ‘सदन हल र भट्टी

गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर

पोखरा- यही ११ फागुनबाट नेपालमा रिलिज हुने मिलन चाम्स निर्देशित ऐतिहाँसिक नेपाली चलचित्र गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलामा चलचित्र निर्देशक खरेललाई मानार्थ सदस्यता प्रदान

हेटौडा – चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट चार दिवसीय प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । कार्यशालाको उद्घाटन सत्रमा चलचित्र पत्रकारितामा लामो समय विताइसक्नु भएका चलचित्र निर्देशक तथा चलचित्र पत्रकार माधव राज खरेल, चलचित्र पत्रकार सानु

एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा ‘के टाउन रनवे २०२४’भव्य र सभ्य रुपमा सम्पन्न

काठमाण्डौं । एल एण्ड एन मोडल एजेन्सीको आयोजना तथा याचु हेयर आयलको प्रस्तुतीमा ‘के टाउन रनवे २०२४’ भव्यतापूर्वक सम्पन्न भएको छ । नितिन कायस्थको कोरियोग्राफी र व्यवस्थापनमा सम्पन्न यस ग्ल्यामरस फेसन शो काठमाडौंको ठमेल स्थित क्लब प्ले ब्वाईमा बुधबार आयोजनामा आएको हो । कुल २६ जना मोडेलहरु लिइएको यस रनवेका सहभागीले मनमोहक र्याम्प वाक मार्फत

‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किमतर्फ प्रस्थान

‘र्‍याप ब्याटल नेपाल’को अडिसनका लागि काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किमतर्फ प्रस्थान गरेको छ । शनिवारदेखी शुरु हुने अडिसनका लागि प्राविधकसहितको टोली छायांकनका लागि सिक्किम प्रस्थान गरेको हो । विहिबार काठमाण्डौबाट सिक्किमका लागि प्रस्थान गरेको ‘र्‍याप ब्याटल