Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तो

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाण्डौँ – नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ ।

आज नेपाली बजारमा सुनधो भाउ तोलाको ५४ हजार ४ सय रुपैयाँ छ । यस्तै, चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन नेपाली बजारमा सुनको भाउ तोलाको ५४ हजार ७ सय रुपैयाँ थियो । यस्तै, चाँदी प्रतितोला ७ सय ६० रुपैयाँ थियो । आइतबार वजारमा सुनको भाउ तोलाको ५४ हजार ९ सय रुपैयाँ र चाँदी ७ सय ७० रुपैयाँ थियो ।