Friday 3rd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

मोडल वाच

सर्वोत्कृष्ट गजल गायकको अवार्ड रुद्र शेखर शर्मालाई

कमला जोशी/काठमाण्डौ – गायक रुद्र शेखर शर्माले आफ्नो चर्चित गजल गीत “किन” मार्फत राष्ट्रिय समावेशी म्युजिक अवार्ड –२०२४ (निम अवार्ड) मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड उचाल्न सफल भएका छन् । हालै ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा शर्माले गजल विधा मार्फत अवार्ड प्राप्त गरेका हुन । लामो समय देखी विभिन्न भाषा भाषिहरु समेटेर आयोजना

एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को उपाधि सुश्री क्रिस्मा र श्रीमती सोलिनालाई

काठमाण्डौं । एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को उपाधि सुश्री क्रिस्मा कुँवर र श्रीमती सोलिना लामाले जितेका छन् । करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को मिस र मिसेस क्याटेगोरीमा क्रिस्मा र श्रीमती सोलिनाले शिर्ष उपाधी

सनम सुपुत्री श्रीनिधीको अन्नप्राशन, पुर्व मन्त्री, सांसद देखी कलाकर्मीहरुको विशेष उपस्थिती

काठमाण्डौ– सुगम संगीतका सदाबहार मोडल/ कलाकार सनम कठायतकी सुपुत्री श्रीनिधीको अन्नप्राशन कार्यक्रममा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रका विभिन्न प्रतिष्ठित अग्रज देखि अनुज पुस्ताका प्रभावशाली व्यक्तित्वहरुको गरिमामय उपस्थितीले कार्यक्रमको माहोल निकै मनमोहक देखिन्थ्यो । स्वास्थ्यकर्मी समेत रहेका सफल कलाकार सनम र बैंकर अस्मिता खनालको पहिलो सन्तानको रुपमा बैशाख १३ गते जन्मिएकि श्रीनिधी कठायतको आगमनले

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

काठमाडौं –  निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ – पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो ।

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

काठमाण्डौ– एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको

चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१ मा सर्वोत्कृष्टताको अवार्ड प्राप्त गर्न सफल केही कलाकारहरु

ए हिमाल अब तिमी हिँडिदेऊ शब्दहरुको बाटो छेक्नलाई, ए पहाडका कन्दराहरु, तराईका फाँटहरु जागी देऊ अब जागी देऊ कर्म भुमीलाई साथ देऊ यि देश भक्ति शब्दहरु वरिष्ठ गीतकार अम्बिका गुरुङका हुन् । विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनु भएकी गीतकार एवं कवियत्री अम्बिका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना

इन्दिरा गान्धीको बायोपिकका लागि कंगनाले सुरु गरिन् तयारी

बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ । यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा आमा, सहायक श्रीमान र दुर्गामाण्डु उत्कृष्ट

काठमाडौं-शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा जारी नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट सकिएको छ । महोत्सबमा यो वर्ष बृत्तचित्र तर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । यो बृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा