Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

भारतमा भूकम्पको सामान्य झड्का

Friday, June 2, 2017 National Power


१९ जेठ – भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु दिल्ली र हरियाणाको बीच भागमा रहेको केन्द्रले जनाएको छ । भूकम्पले पु¥याएको क्षति बारे जानकारी आउन बाँकी छ ।