Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गयो, ५० घाइते

Tuesday, May 23, 2017 National Power

९ ,जेठ  –  बेलायतको म्यानचेष्टर शहरमा बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गएको छ भने ५० जना भन्दा धेरै घाइते भएका छन् ।

सांगितिक कन्सर्टपछि विस्फोट भएको प्रत्यक्षदर्शीले जनाए । विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुल गर्न रोक लगाएको छ । विस्फोट कसले र किन गरायो भन्ने बारे पुष्टि भएको छैन । कन्सर्टमा एरियाना ग्राण्डले गीत गाएपछि विस्फोट भएको थियो । प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाइरहेको जनाएको छ । आतंकवादी आक्रमण भएको प्रहरीको आशंका छ ।