Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

प्रदर्शनकारीले जलाए संसद् भवन

Tuesday, September 9, 2025 National Power

काठमाडौं  – प्रदर्शनकारीले बानेश्वरमा रहेको संसद् भवन जलाएका छन् । हजारौँको संख्यामा संसद् प्रवेश गरेका प्रदर्शनकारीले संसद् भवनभित्रै आगजनी गरेका हुन् ।