Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको निर्णय

Tuesday, September 9, 2025 National Power

काठमाडौं – जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमतका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन रहेको बताए ।

“समर्थन फिर्ता लिइसकेका छौँ । औपचारिक पत्र बुझाउन मात्रै बाँकी छ,” उनले भने ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि राजीनामा दिन पार्टी अध्यक्ष सिके राउतले निर्देशन दिएका छन् ।