Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

उपत्यकालगायत देशका विभिन्न स्थानमा गाइजात्रा मनाईदै

Tuesday, August 4, 2020 National Power

काठमाडौ –  आज काठमाडौ उपत्यकालगायत देशका विभिन्न स्थानमा गाइजात्रा मनाइएको छ । उपत्यकामा कोरोना भाइरसको जोखिमका बाबजुद गाइजात्रा मनाइएको छ ।

उपत्यकाका विभिन्न स्थानमा झाँकीसहित जात्रा निकालिएको छ । रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले इन्द्रचोक, असन, रत्नपार्क र बाजबजार क्षेत्रमा निस्किएको गाइजात्राका झलकलाई क्यामरामा कैद गरेका छन् । विशेषगरी दिवंगत आत्माको सम्झनामा दुई वर्षयता परिवारका सदस्य गुमाएकाहरु जात्रामा सहभागी हुने प्रचलन रहँदै आएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल