Tuesday 7th May 2024

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार    गीतकार फुलाराको डेउडा गीत "साइनो मिटाइ गई "सार्वजनिक    राजन पुरीको "दोलालघाटको पुल तरेर" सार्वजनिक    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न    साथीसँग होटेलमा गएकी युवतीको मृत्यु

सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)

Friday, January 17, 2020 National Power

काठमाण्डौ – पहिलो भोईस अफ नेपाल बिजेता लोकप्रिय गायक सिडि विजय अधिकारीको प्रतिक्षित गीत मोहनी एभरेष्ट ग्यालरी मार्फत सार्वजनिक भएकोछ । गीतकार नारद आचार्य सुदामाको शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ ।
मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाइ आकर्षक प्रेम मुन्द्रामा हेर्न सकिन्छ ।

अन्जन शर्माको निर्देशन , मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पुर्वनै चर्चामा रहेको थियो । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।