Tuesday 7th May 2024

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार    गीतकार फुलाराको डेउडा गीत "साइनो मिटाइ गई "सार्वजनिक    राजन पुरीको "दोलालघाटको पुल तरेर" सार्वजनिक    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न    साथीसँग होटेलमा गएकी युवतीको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

Wednesday, March 22, 2017 National Power

९ चैत, ललितपुर–ललितपुरको कोटडाँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। टीकाभैरवबाट चापागाउँ जाँदै गरेको बा १८ प ४२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १ क ७३९५ नम्बरको मिनी ट्रक मंगलबार बेलुकी आपसमा ठोकिएका थिए।
दुर्घटनमा मिनी ट्रकका चालक स्थानीय ३५ वर्षीय धिरज केशीको घटनास्थलमै मृत्यु भएको हो। सामान्य घाइते भएका मोटरसाइकल चालकको भने आनन्दवन अस्पताल टिकाभैरवमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।