Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

संकटमोचन धाम निर्माणको लागी माहायज्ञ गरिंदै

Monday, July 30, 2018 National Power

काडमाण्डौ  – राष्टको संकट निवारणको कामना गर्दै भुमेश्वर मन्दीरमा ११ दिवशीय अखण्ड हवन तथा शिवपुराण महांयज्ञ सञ्चालन भईरहेको छ । श्री १०८ सन्त स्वामी माधवानन्द र पण्डित श्री गणेश प्रसाद गौतमले कथा वाचन गरिरहनुभएको छ ।


विश्व हिन्दुमहासंघ, संकटमोचन हनुमान मन्दिर सेवा समितिलगायतका संस्थाहरुले आयोजना गरेको कार्यक्रमबाट उठेको रमकले संकटमोचन धाम निर्माण गरिने बताएको छ ।

श्रावण ११ गते देखि २६ सम्म ११ दिन सम्म अखण्ड हवन र शिव पुराण हुने आयोजकले समितिका समिर लामाले जनाएका छन् ।