Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आईपीएल बेटिङमा गुण्डा नाइके दावा लामा पनि

Tuesday, May 29, 2018 National Power

१५ जेठ, काठमाडौं – इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वफुटबलर अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । लामा भने फरार छन् । उनको खोजी भइरहेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले जनकारी दिए ।