Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बुद्धजयन्तीका अवसरमा विश्वशान्तिको कामना

Thursday, May 3, 2018 National Power

२० बैशाख,काठमाण्डौ  – २५६२ औँ बुद्धजयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्दै नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । बुद्धजयन्ती का अवसरमा बुद्धस्थलहरु बुद्ध गुम्बा बुद्धविहार लगाय ठाउहरुमा दिप प्रज्वलन गरेर बुद्धजयन्ति मनाईएको छ ।

त्यस्तै जगन्नाथ मठपुरी पिठाधिश्वर अन्नत श्री विभुषित् जगतगुरु स्वामी शंङ्कराचार्य स्वागतार्थ मुल समारोह समितिले काठमाण्डौको शान्तिवाटीकामा दिप प्रज्वलन गरेको छ । बुद्धजयन्तीको अवसरमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा विभिन्न हिन्दु तथा बौद्धधर्मका अनुयायीहरुको सहभागिता रहेको थियो ।