Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता

Saturday, June 24, 2017 National Power

१० असार – चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता भएका छन् । पहाड खसेर गएको पहिरोमा सिनमो गाउँका झण्डै ४० घर पुरिएको स्थानीय अधिकारीले उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । उद्धार तथा बेपत्ताको खोजी भइरहेको छ । पहिलोपछिको तस्बिरमा गाउँ पूरै पुरिएको देखिएको छ । पहिरोले नदीको साढे दुई किलोमिटर क्षेत्र थुनेको छ ।