Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

सुनको भाउ दुई सयले महंगियो

Thursday, April 13, 2017 National Power


३१ चैत, काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले महंगिएको छ । २०७३ सालको अन्तिम दिन आज बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५५ हजार ६ सय रुपैयाँमा सुनको कारोवार भइरहेको छ । आज चाँदीको भाउ ८ सय १५ रुपैयाँ रहेको छ भने यो साताको बुधबार सुनको भाउ ५५ हजार ४ सय रुपैयाँ थियो । यस्तै, मंगलबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोवार भएको थियो ।