Thursday 2nd December 2021

    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा    गोवामा आँधीतुफान -२ का टाइटल गीतहरुको छायाँकन सकेर फर्किए नायक संजित भण्डारी    तेश्रो एपिक नेपाल म्युजिक अवार्डको भव्य रुपमा सम्पन्न    ब्लड डोनेसन अभियानमा स्वेताको सक्रियता    आयो ‘चुरीफुरी’ को ट्रेलर

सुनको मृल्य ५४ हजार ४ सय रुपैयाँमा झर्यो

Sunday, April 9, 2017 National Power


२७ चैत, काठमाडौं – आइतबार तोलामा ५ सय रुपैयाँले घटेर ५४ हजार ४ सय रुपैयाँमा झरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले यो महिना लागेसँगै सुनको कारोबार घटेको जनाएको छ ।

गत महिनाको तुलनामा भन्दा यो महिना सुनको माग पनि घटेको छ ।  यो महिना विवाह र चाडपर्वको अफ सिजन सुनको माग कम भएको महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अहिले चुनावको चहलपहल सुरु भएकाले पनि सुन चाँदीको कारोबार घटेको बताए ।