Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सुनको मृल्य ५४ हजार ४ सय रुपैयाँमा झर्यो

Sunday, April 9, 2017 National Power


२७ चैत, काठमाडौं – आइतबार तोलामा ५ सय रुपैयाँले घटेर ५४ हजार ४ सय रुपैयाँमा झरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले यो महिना लागेसँगै सुनको कारोबार घटेको जनाएको छ ।

गत महिनाको तुलनामा भन्दा यो महिना सुनको माग पनि घटेको छ ।  यो महिना विवाह र चाडपर्वको अफ सिजन सुनको माग कम भएको महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अहिले चुनावको चहलपहल सुरु भएकाले पनि सुन चाँदीको कारोबार घटेको बताए ।