Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सुनको भाउ प्रतितोला ५५ हजार

Wednesday, April 5, 2017 National Power

२३ चैत, काठमाडौं –आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५४ हजार ९ सय रुपैयाँमाबाट एक सय रुपैयाँ बढेर ५५ हजार रुपैयाँ पुगेको छ । मंगलबार  प्रतितोलो ५४ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो

त्यस्तै आज चाँदीको  मुल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार चाँदी प्रतितोला ८ सय ५ रुपैयाँबाट १० रुपैयाँ वढेर प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको भाउमा उत्तरचढाव देखिएको छ ।