Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सिद्धार्थ डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन बिक्री खुला गर्ने

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडौं – आउदो बैंशाख ७ गतेदेखि जेठ १० गतेसम्मका लागि सिद्धार्थ डेभलपमेन्ट बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

बैंकले ८५ करोड १५ लाख रुपैयाँ बराबरको ८५ लाख १५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हाल १ अर्ब ४१ करोड ९१ लख ६७ हजार रुपैयाँमा १० बराबर १ सेयर अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने बैंकले जनाएको छ ।

राष्ट्रिय स्तरको विकास बैंक हुन सिद्धार्थले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउनुपर्नेछ ।