Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

समाचार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्ने

काठमाडौ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएकबो जानकारी दिए । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न पनि असफल भएको आरोप लगाए । उनले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र

संघीयता हामीलाई कतिको अपरिहार्य हो यसको औचित्य खोज्नु पर्ने बेला आएको छ : डा. डि.आर.

लेखकः डा.डीआर उपाध्यायलेखक : डा. डि. आर. उपाध्याय काठमाडौ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको ‘लकडाउन’ तेस्रो पटक बढाउने नेपाल सरकारले निर्णय गर्दै १२ दिन थपेर बैशाख २५ गते सम्म पुर्‍याएको छ । बिश्वभरी तिब्ररुपमा फैलँदै गएको कोरोना महमारीको संक्रमणबाट नेपालीहरुको जीवन जोगाउन सरकारले उठाएको यो

बैशाख १५ सम्म लकडाउनको समय थप्ने सरकारको निर्णय

काठमाडौं- सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

स्वाइनफ्लुभन्दा खतरनाक भएकोले भ्याक्सिनविना कोरोना रोक्न सकिँदैन :डब्लुएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् । उनले

व्यवसायीहरूद्धारा बनेपाका प्रहरीलाई स्वास्थ्य सामाग्री

काभ्रेपलान्चोक – जिल्लाको निकै व्यस्त शहर बनेपामा व्यवसाय गर्दै आएका ख्रीष्टियन युवा व्यवसायीहरूद्धारा इप्रका बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको छ । विश्वभर फैलिरहेको कोरोना भाईरसका कारण देश नै त्रासित अवस्थामा भएको बेला यस महामारिको प्रभाब हाम्रो मुलुकमा पनि बिस्तार हुन नपाओस भनी नेपाल सरकारले यती बेला देश नै लकडाउन

नेपालमै प्रसस्त छ कोभिड -१९ विरुद्ध ट्रायलमा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन औषधि

काठमाडौं – कोभिड-१९ विरुद्ध ‘क्लिनिकल ट्रायल’मा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेटको उत्पादन नेपालमै पर्याप्त हुने गरेको छ। देउराली जनता फर्मास्युटिकल्स, क्युमेड र मारुती फर्माले यो औषधि उत्पादन गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ। विभागका महानिर्देशक नारायण ढकालका अनुसार मारुती फर्माले हालै उत्पादन सुरु गरेको हो। देउराली जनता र क्युमेडले भने लामो समयदेखि उत्पादन गर्दै आएका छन्।

कोरोना महामारीको बेला राष्ट्रिय गान गाएर नयाँ वर्षको सुरुवात

काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् । चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएका हुन् । सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगायतले बिहान ८ बजेको समयमा आफू रहेकै स्थानमा उभिएर राष्ट्रिय गान गाएका थिए

सोलुखुम्बुका काग्रेस नेता प्रकाश सिंह कार्कीद्धारा कोरोना पिडितलाई राहत वितरण

काठमाण्डौ – नेपाली काग्रेस सोलुखुम्बुका काग्रेस नेता प्रकाश सिंह कार्कीले कोरोना भाइरसको कारणवाट सिर्जना भएको विसम परिस्थितीलाई मध्य नजर गदैँ सोलुखुम्बु स्थायी घर भै हाल काठमाण्डौ बसोवास गर्ने अति बिपन्न समुदायका २८५ परिवारलाई राहत बितरण गरेका छन। काठमान्डौँ को पेप्सिखोला, मेडिकल कलेज कोटेश्वर चाबहिल धुम्बाराही, निलोपुल कपन , लगायत आसपास बस्ने सोलुखुम्बु बासीहरुको समस्यालाई मध्यनजर

Three Indians in Birjung test positive as virus cases climb to 12 in Nepal

APRIL -12, KATHMANDU –Three Indian nationals staying in Birgunj of Parsa districts have tested positive for the coronavirus. The National Public Health Laboratory confirmed the result on Sunday taking the total cases in Nepal to 12. They were scheduled to return home—one from New Delhi and two from Uttar Pradesh—after attending a Muslim religious festival

युवा ब्यबसायीहरुले बनेपा नगरपालिकालाई गरे खाद्यान्न सहयोग

काभ्रेपलान्चोक – विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेपछि अहिले सरकारले ३ सातासम्मका लागि देश लकडाउनको अवस्थामा राखेको छ । लकडाउनमा अत्यावश्यक सेवाका बाहेक सरकारी अर्धसरकारी कार्यालयहरु बन्द छन् । उद्योग कलकारखाना विकास निर्माणका काम सबै ठप्प छ । दैनिक ज्याला मजदुरी गर्नहरु लाई अहिले निकै समस्या परेको बेलामा काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा उग्रतिर्थ बचत