Friday 17th May 2024

    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता    राष्ट्रिय संगीतकर्मी संघको नयाँ नेतृत्वमा प्रकाश कटुवाल    साहित्य, पत्रकारिता र सामाजिक विधा अन्र्तगत ओझालाई दिईयो बहुआयाम राष्ट्रिय सेवा सम्मान

समाचार

अमेरिकामा कोरोनाविरुद्ध औषधि प्रयोग गर्न अनुमति

काठमाडौं – अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो । यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ । गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी

ललितपुर स्वस्तिक टोलमा ३१ परिवारलाई स्थानियको राहत

ललितपुर – सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ , हामी नेपालीहरु पनि पशुुपतिनाथको  भरोसामा स्व-अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ । दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै

‘कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक भएर होइन, अनुशासित हुनुपर्छ।’ – प्रधानमन्त्री

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन्। प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि

गरिबीले थिचिएकी आमाले बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको नाटक गरिन

एजेन्सी -कोरोना संकटले केन्यामा एक महिलालाई यति गरिब बनाइदियो कि उनले आफ्ना बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको भन्दै नाटक गर्नुपरेको थियो । आठ सन्तानकी यी महिलाको नाम पेनिना बहानी कित्साओ हो । पेनिना अशिक्षित र विधवा हुन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्थिन् तर कोरोना संक्रमण फैलिएपछि उनको

कोरोनाभाइरस चीनको ऊहानस्थित एक प्रयोगशालाबाट सुरु भयोः डोनाल ट्रम्प

एजेन्सी – एकातिर अमेरिकी गुप्तचर एजेन्सीले कोरोनाभाइरसलाई जानीजानी पैदा गरिएको होइन भनेको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरस चीनको ऊहान शहरको एक प्रयोगशालामा विकसित गरिएको दाबी गरिरहेका छन् । बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई एक पत्रकारले सोधे, ‘कोरोनाभाइरस ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ

कोरोना भाइरसलाई रोक्न रेम्डेसिभिर नामको औषधि प्रयोगात्मक रुपमा प्रभावकारिता देखियो

एजेन्सी – कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । बुधबार अमेरिकी सरकारी तथा औषधी उत्पादक कम्पनीका अधिकारीहरुले ओषधीले औसतमा कोरोनाभाइरस संक्रमितलाई चार दिन अगाडि नै निको पार्ने देखिएको बताएका हुन् । चीनको ऊहानमा पहिलो पटक देखिएको यस भाइरसले हालसम्म २ लाख २४ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । यो भाइरसबिरुद्ध कडा परीक्षण पास

बलिउडका दुई सिनेहस्तीको देहवसान

काठमाडौ – बलिउडका चर्चित कलाकार ऋषि कपूरको निधन भएको छ । ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित कपुरको ६७ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना भएका थिए । उनको निधनको खबर अभिनेता अभिताभ बच्चनले ट्विट गर्दै दिएका छन्

नेकपा वागमती प्रचार विभागद्वारा काभ्रे पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काभ्रेपलान्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वागमती प्रदेश समिति अन्तर्गतको प्रचार तथा प्रकाशन विभागले काभ्रेका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । आज विभागका सचिव ध्रुव प्रसाद घिमिरेले प्रेस संगठन नेपाल, काभ्रे शाखालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले आव्हान गरेको लकडाउनमा समाचार संकलनको लागि पत्रकारहरु

कोरोना संक्रमणबाट विश्वभर एक अरब मानिस संक्रमित हुन सक्छन्: आईआरसी

एजेन्सी – अन्तर्राष्ट्रिय उद्दार समिति (आईआरसी) ले संसारभर एक अरब मानिस कोरोना महामारीको चपेटमा पर्न सक्ने चेतावनी दिएको छ । आईआरसीले यदि विश्वका कमजोर देशहरुलाई तत्काल मद्दत नगर्ने हो भने एक अर्बभन्दा बढी मानिसहरु महामारीको चपेटामा पर्न सक्ने चेतावनी दिएको हो । उक्त संगठनले विश्वव्यापी रुपमा महामारीको प्रभाव रोक्न आर्थिक र मानवीय सहायता आवश्यक रहेको

प्रधानमन्त्रीले आफूमाथि तानावाना बुन्ने काम जारी रहेको भन्दै प्रचण्डसँग असन्तुष्टि पोखे

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक बुधबार बोलाउने सहमति भएको छ। बैठक बोलाउने सहमति हुनुअघि सो भेटमा प्रधानमन्त्री ओलीले आफूमाथि षड्यन्त्र भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। पार्टीका नेताहरूको सुझावमा आफूले लचक भएर अध्यादेश फिर्ता गरे पनि आफूमाथि षड्यन्त्र गरिएको