Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

लोक गायक कस्तुप पन्तलाई मातृ शोक

Monday, April 29, 2024 National Power

काठमाडौँ – लोकप्रिय लोक गायक कस्तुप पन्तलाई मातृ शोक परेको छ । उनकी आमा लक्ष्मीकुमारी पन्तको आइतबार साँझ निधन भएको हो । ७३ वर्षिया लक्ष्मीकुमारी बुढ्याली सम्बन्धी रोगबाट पीडित थिइन् । उनको आइतबार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लक्ष्मीकुमारीका दुई छोरा र एक छोरी छन् । गायक कस्तुप जेठो छोरा हुन् । कस्तुपका थुप्रै लोकदोहोरी तथा लोकगीत सांगीतिक बजारमा हिट छन् ।