Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

समाचार

सन्तोष, बुनु र विश्वको साङ्गीतिक सहकार्य ( भिडियो सहित )

काठमाडौ -कोरोना भाइरसको महामारीले आज संसारभरी मानवीय सङ्कट उत्पन्न भएको छ । यो बेला सबैजना आ-आफ्नो क्षेत्रमा कृयाशील भएर खटिएका छन् । आफ्नो ज्यान जोखिममा राखेर खटिएका डाक्टर, नर्स, आर्मी,प्रहरी, सन्चारकर्मीहरुमा समर्पित तिमी जन जनमा बोलको गीत  सार्वजनिक गरिएको छ । गीतकार नरेश कुमार प्रधानको शब्द, सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायक विश्व नेपाली र

तातोपानी नाका संचालन मा आयो

  काठमाडौं – गत माघदेखि बन्द रहेको सिन्धुपाल्चोक को तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छ्न । पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका

कोरोना महामारीमा राजनीति नगर : डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् । सीएनबीसीका अनुसार उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी पनि दिए ।

घरबेटीले एक महिनाको भाडा छुट गर्नुहोस् ; डेरावासीहरुका अध्यक्ष

काभ्रेपलान्चोक – बनेपा विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेपछि अहिले सरकारले ३ सातासम्मका लागि देश लकडाउनको अवस्थामा राखेको छ । लकडाउनमा अत्यावश्यक सेवाका बाहेक सरकारी अर्धसरकारी कार्यालयहरु बन्द छन् । उद्योग कलकारखाना विकास निर्माणका काम सबै ठप्प छ। मन्त्रीपरिषदको बैठकले गत आइतबार एउटा निर्णय गर्यो लकडाउनको कारणले कोठा भाडामा बस्नेहरुको समस्य लाई हेर्दै नेपाल सरकारले

पनौती नगरपालिकामा राहत संकलन केन्द्र

बनेपा – काभ्रेको पनौती नगरपालिकाले फूड बैंकको स्थापना गरी काभ्रेको विभिन्न निकायबाट राहत सामाग्रीहरु संकलन गरिएको छ । संकलन गरिएको राहत सामाग्रीहरु नगरपालिकाको वडाहरुका अति विपन्न, कोठामा बस्ने मजदुरी गर्ने, लगायतका व्यक्तिहरूको सूची पेस गरेपछि वडा कार्यालयमार्फत सो ठाउँमा राहत वितरण वडाले गर्न पनौती नगरपालिकाका प्रमूख भिम न्यौपानेले बताए । पनौती नगरपालिकाले १ सय ६

प्रधानमन्त्रीको सम्बोधनमा नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक :पुर्वराजा

काठमाडौं- पुर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा

बैशाख १८ सम्म अन्तरास्ट्रिय हवाई उडान बन्द गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको

निशुल्क खाना खुवाउँदै नायक

  काभ्रेपलान्चोक – बनेपा नेपाली सिने जगतका एक नायक हुन दिनेश केसी । उनिअहिले पशुपति क्षेत्र आसपास नै बसोबास गर्छन् । दुःख पाएको अनाथ बालबालिका र बृद्ध आमा बाबुहरु लाई निशुल्क खाना खुवाएका छ्न । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेको हो । यतिबेला बाहिर निस्किनु आफैमा जोखिम पनि छ । तर, केसीले

अति भौतिकबादी सोच : समय, सस्कृती र सभ्यताको नदेखिदो शत्रु हो

लेखक : ज्योतिष आदित्य राज गिरी काठमाडौ – समय परिबर्तनशिल छ। अति भौतिकबादी सोच : समय, सस्कृती र सभ्यताको नदेखिदो शत्रु हो। पन्च तत्वको सन्तुलनलाई आत्मसात गर्दै बिज्ञान परक अध्यात्मिक झुकाव युक्त जीवन शैली कुनै समयको पूर्वीय दर्शन भित्रीको कानुन थियो। हरेक कार्य धर्म, प्रकृति र वातावरण मैत्री हुनु नै पूर्वीय दर्शनको श्रृङ्गार थियो। पिपल

बिना काम बाहिर हिँडिरहनु भएको छ ? प्रहरीको फन्दामा परिएला

काभ्रेपलान्चोक – नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको छ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर कार्वाही गर्नुको साथै क्वारेन्टाइनमा राख्ने भएको छ । कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको बेलामा अनावश्यक हिढने डुल्ने लकडाउनको उलंघन गर्नहरु लाई प्रहरीले नियन्त्रणमा लिएर