Wednesday 1st May 2024

    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

सूचना प्रविधि

फेसबुकको कमेन्टमा बधाई लेख्दा किन रातो हुन्छ ? यस्तो छ रहस्य

१० कार्तिक,काठमाण्डौ – फेसबुक विश्व कै सबै भन्दा ठुलो सामाजिक संजाल हो । सुरु भए देखि नै प्रयोगकर्तालाई ध्यानमा राख्दै बिभिन्न सुबिधाहरु थप्दै गएको छ । त्यसैले फेसबुकमा पोस्ट भएको कुनै पनि कुरा माथि आफ्नो प्रतिक्रिया देखाउना पनि अहिले टाइप गरि रहनु नपर्ने भएको छ । सोझै आफ्नो रोजाई अनुसारको प्रतिक्रिय भाब मार्फत देखाउना सकिन्छ

विद्युत् प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चेतावनी

९ कात्तिक ,लमजुङ – मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित पत्रकार सम्मेलनमा चेतावनी दिएको हो । यसअघि

दुई सातादेखि सञ्चारविहीन

२१ असोज,डोल्पा –  दुर्गम डोल्पा जिल्ला दुई सातादेखि सञ्चारविहीन भएको छ । यहाँका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । त्रिपुरासुन्दरी नगरपालिकास्थित रसी लेकमा रहेको फोन सेवासहितको रेडियो लिंक टावरमा आवश्यक उपकरण थप्न बाँकी रहेकाले पटक पटक मोबाइल सेवामा समस्या आइरहेको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । झण्डै दुई

संसद अधिवेशन आजदेखि अन्त्य हुने

४ जेठ, काठमाडौं – व्यवस्थापिका संसदको अधिवेशन आजबाट अन्त्य हुने भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख ओनसरी घर्तीले अधिवेशन अन्त्य भएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तयारी छ । २०७३ सालको बैशाख २१ गते शुरु भएको यो अधिवेशन लगातर अहिलेसम्म चलिरहेको थियो भने अधिवेशन अन्त्य भएपनि तत्कालै वर्षे

नेपाल टेलिकमका सेवा अबरुद्ध

१३ बैशाख, ताप्लेजुङ – ताप्लेजुङमा बुधबार बिहानैदेखि नेपाल टेलिककमका सबै सेबाहरु अबरुद्ध भएका छन् । नेपाल टेलिकमको ल्याण्डलाईन, प्रिपेड तथा पोष्टपेड र सिडिएमए साथै एडिएसएल सेवा अबरुद्ध हुँदा लाखौं सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको सबै सेवा अबरुद्ध भएपछि बिग्रनुको कारणबारे टेलिकमसँग सम्पर्क हुन सकेको छैन । टेलिकम बाहेकका मोवाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेका

विजय लामा बने कुलमान, जनार्दनको भूमिकामा राजेश हमाल (भिडियोसहित)

७ वैशाख, काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यका लागि गरेको प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ । अभिमन्यु निरवीको यो कथामा सरोज ओलीले निर्देशित गरेको छोटो फिल्म ‘उज्यालो नेपाल’ मा तिनै कथालाई विषयवस्तुकोरुपमा समेटिएको छ । प्राधिकरणका चर्चित पात्र विजय लामा कुलमानको भूमिका

जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

२७ चैत, जाजरकोट – जाजरकोटमा शुक्रबार बेलुकादेखि नेपाल टेलिकको नमस्ते र ल्याण्डलाइन फोन तथा एडिएसएल इन्टरनेट अवरुद्ध भएको छ । रोल्पाको रातामाता स्थित टावरमा चट्यागंले क्षतिपुर्‍याएपछि यो सेवा अवरुद्ध भएको हो । टेलिकमको सेवा सञ्चालनमा आउन जाजरकोटसहित रुकुम तथा सल्यानका आधा जति भूभागमा टेलिकमका उपभौक्तालाई समस्या बढेको छ ।

अाजदेखी क्यान इन्फाेटेक

सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आजबाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेला ६ दिनसम्म चल्नेछ । उपप्रधान एवम् अर्थमन्त्रमन्त्री कृष्णबहादुर महराले मेला उदघाटन गर्नेछन् । क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी लिन सकिने छ । साथै मोबाइल, कम्प्युटर, ल्यापटप तथा

टेलिकमले ल्याउँदै छ ‘पैंचो’ सेवा

नेपाल टेलिकमले जिएसएम मोबाइलका प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी लिन मिल्ने ‘पैंचाे’ सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। ब्यालेन्स सकिएर अपर्झट पर्दा उपभोक्ताले निश्चित रकम सापटी वा पैंचाे लिन सक्ने गरी उक्त योजना ल्याउन लागेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन्। ‘यसका लागि आवश्यक प्राविधिक तयारीका लागि हाल टेलिकम टेण्डर आह्वान गर्ने प्रक्रियामा पुगेको