Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कैलालीको टिकापुरमा नेपाल लोकतान्त्रिकको अग्रता

Saturday, July 1, 2017 National Power

१७ असार, कैलाली – कैलालीको टिकापुर नगरपालिकामा नेपाल लोकतान्त्रिक पार्टीले अग्रता कायम राखेको छ । नगर प्रमुखमा लोकतान्त्रिकको ४ हजार ४२३ मत ल्याएर अग्रता कायम राखेका छन् । नेकपा एमालले ३ हजार ५९ मत पाएको छ । उपप्रमुखमा लोकतान्त्रिकले ४ हजार ३५८ र एमालेले २ हजार ५७० मत ल्याएको छ ।