Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

रुकुमको बाफिकोटमा माओवादी विजयी

Wednesday, May 17, 2017 National Power

३ जेठ, काठमाडौं – रुकुमको बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

कांग्रेस र एमालेको सयुंक्त प्यानललाई पराजित गरी नेकपा माओवादी केन्द्रका धर्मबहादुर केसी अध्यक्षमा विजयी भएका हुन् ।केसीले ३ हजार ५६४ मत ल्याए भने कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानलका जनककुमार वाँठाले २ हजार ८१३ मत ल्याएका छन् ।

बाँफिको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै मनकला पुन विजयी भएकी छन् । पुनले ३ हजार ५७९ मत ल्याइन भने कांग्रेस एमालेको सयुंक्त प्यानलकी व्युझना पुन देवकोटाले २ हजार १०२ मत प्राप्त गरिन् ।