Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाली चलचित्र चिट्ठीकाे शुभमुहुर्त सहित छायांकन सुरु

Sunday, September 12, 2021 National Power

काठमाडौ – नेपाली चलचित्र चिठ्ठीको आज शुभमुहुर्त गरिएको छ । चलचि निर्देशक माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्र को आजै शुभमुहुर्त गरि छायांकन सुरु गरिएको छ ।          काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,,गोपाल ढकाल छन्दे,कन्चन  चालिसे खड्बग बहादुर पुनमगर,मुस्कान लामा, मााेहन निराैला, पुष्कर राउत,अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।      पावर इन्टरनेशनल मिडिया नेपाल प्रा.लिको ब्यानरमा निर्माण हुनलागेको चलचित्र को निर्माता कमला जोशी हुन भने सह निर्माता मा राजन थापा रहेका छन् । कमेडि र थिरिलर जनामा बन्न लागेको चलचित्रमा अहिले नेपाली चलचित्र बजारमा आइरहेको कथा बस्तु भन्दा केही फरक शन्देश बोकेको र यसलाई पक्कै पनि आम दर्शकहरुले मन पराउनेमा आफू बिस्वस्थ रहेको निर्देशक खरेलले बताए । चलचित्रमा जीवन पराजुली को छायांकन रहेको छ भने मेकअप नरेश खरेलको रहेको छ