Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सुनको मुल्य घट्दै, १ लाख १६ सयमा कारोबार

Tuesday, August 11, 2020 National Power

काठमाडौं-आज मंगलबार सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मुल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मुल्य मंगलबार १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मुल्य आज ४० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको तोलामा १ हजार ४ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।