Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

श्रीकृष्ण जन्माष्टमी मनाइदै

Tuesday, August 11, 2020 National Power

काठमाडौ- आज श्रीकृष्ण जन्माष्टमी मनाइदै छ । भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको हो । भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ ।

भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । कोरोना भाईरस (कोभिड १९) कारण पाटक कृष्ण मन्दिरमा त्यति हर्षोल्लास देखिएन, कोरोनाको कारण मन्दिरको प्राङ्गणलाई नै डोरीले घेरेर मन्दिर प्रवेशमा रोक लगाईएको थियो ।