Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

सहिमा र तेजुलाको “पाउजु बजाउदै” सार्वजनिक

Monday, August 21, 2023 National Power

काठमाडौं – लोकप्रिय गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर, अमर वन्तुको शब्द, सन्तोष श्रेष्ठको संगीतमा ‘पाउजु बजाउदै’ तीज गीत नागपन्चमीको अवसर पारेर सार्वजनिक गरिएको छ ।

सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेश बीर सिंहको अभिनय रहेको भिडियोको निर्देशन स्मृति तिमलसिनाले गरेका हुन् । भिडियो गायिका सहिमा श्रेष्ठको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।