Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

संचारकर्मी शान्तिप्रियले ल्याए तीजको मुखैमा मौलीक गीत फूलैफूल्यो तिउरी

Tuesday, August 31, 2021 National Power

नियमित रुपमागीत लेखनमा सक्रियगीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीकतीजगीतफूलै फूल्यो काठमाण्डौ – तिउरी लिएर आएका छन् । विगतकेहीवर्ष देखीनियमित रुपमातीजगीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमाआएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युबच्यानलमार्फत गीत रीलीज गरीएको छ ।शान्तिप्रियको शब्दमाचित्रकार तथा संगीतकार गायक ज्योतीप्रकाशले संगीत गरेको यस गीतमाअहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्रबजगाईले एरेञ्ज गरेका छन् । गीतलाई प्रसिद्ध मौलिकगायीकादुर्गा परियारले आवाजप्रदान गरेकी छिन् । गीतको मीक्सीङभनेमनोज परियारले गरेका छन् ।
फूलै फूल्यो तिउरी टिपीकानमासिउरीए
स्वामी राजामुस्कुराएलाजैले म निहुरीए
वरीलै तीजैको रहर
कोही गाउँछन् संगी कोही नाच्छन् संगी
वरिलै खुलेर गाउँ सहर …..
गीतमाअभिनेत्रीएवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियार फिचरिङ छन् । गतवर्ष देखी एकै साथ ३ तीजगीत मोडलिङ गरेर तीजकागीतमा मोडलिङ गर्न थालेकीअनामीकाएवं यसै गीतबाट डेब्यू गरेकीझरना परियारको केमेस्ट्री मिलेको छ । भिडियो छायांकन गोविन्दअञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शनमिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशनतथा संपादकराजिवबलामीले गरेका छन् । भिडियोको निर्दिष्ट भने शान्तीप्रियको रहेको छ ।