Thursday 26th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

नेशनल पावर न्युज म्युजिक अवार्डको मनोनयन पत्र प्रदान कार्यक्रमको (भिडियो ) झलक

Wednesday, May 30, 2018 National Power

नेपाली हुनुमा गर्व गरौँ नेपाली भाषा र संस्किृतीको जगेर्ना गरौँ भन्ने मुल नाराका साथ नेपालकै पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८को उत्कृष्ठ १०को प्रमाण पत्र प्रदान कार्य सम्पन्न भएको छ । फाईनल कार्यक्रम यहि जेठ २२ गते राष्ट्रिय नाचघर जमल काठमाण्डौमा हुदै छ