Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बनेपाका शिक्षकहरुद्धारा ध्यानाकर्षण पत्र

Thursday, March 8, 2018 National Power

२४ फागुन,बनेपा  – काभ्रेमा तलब निकाशा ढिलासुस्ती भएको भन्दै बनेपाका शिक्षकहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बनेपा नगरपालिकामा एकिकृत अखिल नेपाल शिक्षक सङगठन बनेपा नगरसमिति र नेराशिसङगठन बनेपा नगर समितिको तर्फबाट ध्यानाकर्षण गराउदै बनेपा नगरपालिकामा शिक्षकहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

तलब ढिलासुस्ती र अन्य समसामयिक बिषयमा तिन शिक्षक सङ्गठनबाट बनेपा नगरपालिकामा सम्युक्त ज्ञापन पत्र बुझाएको शिक्षक ओम प्रशाद थपलियाले जानकारी दिनु भयो ।

अरबिन्द्र गौतम/काभ्रे सम्बाददाता