Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

वाम एकाता भन्दैमा एमालेसंग उसको चुनावी चिन्हमा तालमेल गर्न सकिन्न :माहासचिव, नेकपा माले (भिडियो अन्तर्वाता)

Friday, October 20, 2017 National Power

३ कार्तिक – काठमाण्डौ – विभिन्न वाम विचारधारा राख्ने पार्टीहरुलाई नेकपा एमालेले एकिरकणका लागी आव्हन गरीरहेको अवस्थामा अथवा चुनावी तालमेल राख्ने सहमती भैरहँदा एवं चर्चा रहँदा एमालेले आफ्नो पार्टीलाई देशको नं १ पार्टी वनाउन सूर्य चिन्हमा मात्रै तालमेल गर्न सक्ने वताएपछी नेकपा मालेका महासचीव सीपी मैनाली यसै अवस्थामा आत्मसमर्पण गरेर एमालेसंग चुनावी तालमेल गर्न नसक्ने वताएकाछन् । साथै माले वाट मालेमा प्रवेश गरेका आफ्ना पार्टीका कार्यकर्ताले हुत्तीहारा काम गरेकमा खेद प्रकट समेत गरेका छन् ।

हेर्नुस् यो भिडियो अन्तर्वाता