Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

देउवाले मतदान गरेको गन्यापधुरा गापामा कांग्रेसको अग्रता

Thursday, June 29, 2017 National Power


१५ असार, डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको क्षेत्र डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को मतगणनामा काग्रेसले १४९, एमालेले ३५ र माओवादी केन्द्रले ९ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा कांग्रेसले १४७, एमालेले ३८ र माओवाले ८ मत ल्याउने भएको छ ।