Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

७ माघ भित्र तीनवटै चुनाव गर्ने प्रतिबद्धता:देउवा

Tuesday, June 6, 2017 National Power

२३ जेठ, काठमाडौं – मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि संसद बैठक सुरु भएको छ । बैठकमा अहिले प्रधानमन्त्रीका उमेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उमेदवारीको औचित्यबारे बोलिरहेका छन् ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन आफ्नो प्राथमिकता हुने र प्रदेश तथा संघीय (संसदीय)चुनाव पनि आगामी माघ ७ गतेभित्रै गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । संविधान संशोधन पनि आफ्नो प्राथमिकतामा पर्ने उनले बताए ।