Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

अज्ञात समुहद्धारा उम्मेदवारले प्रयोग गरेको जिप र मोटरसाइकलमा आगजनी

Friday, May 12, 2017 National Power

२९ बैशाख, सल्यान – सल्यानको बागचौरमा नचिनेका व्यक्तिहरुले उम्मेदवारले प्रयोग गरेको जिप र मोटरसाइकलमागए राति आगजनी गरेका छन् ।

बागचौर नगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार लोक बाहादुर डांगीले चुनाव प्रचारमा प्रयोग गरेको भे १ च १५६२ नम्बरको जिप र रा ३ प ६९९८ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो । आगजनीमा संलग्नको परिचय नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।