Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गुण्डा दावा लामामाथि बौद्धमा गोली प्रहार

Tuesday, April 11, 2017 National Power

२९ चैत्र, काठमाण्डौँ – काठमाडौंमा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ ।

दावा लामामाथि अज्ञात समूहबाट बौद्धमा गोली प्रहार भएको हो । उनलाई दुई गोली लागेको प्रहरीको भनाइ छ । घाइते लामाको अत्तरखेल अस्पतालमा उपचार भइरहेको छ गोलीकाण्डबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त बौद्धका इन्सपेक्टर केशव बस्नेतले बताए ।