Thursday 26th May 2022

    सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली    काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली    केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन    यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल मा नेपाली चलचित्र कुईनेटो सहित १५ देशका २६ फिल्म चयन

संचारकर्मी अर्जुनराज भिडियो निर्देशन व्यस्त

Sunday, February 19, 2017 National Power

एक पछि अर्को गीतको निर्देशन बाट चर्चा कमाइरहेका निर्देशक अर्जुनराज भण्डारीले फेरि अर्को नया गीतको भिडियो सार्बजनिक गरेका छन् बरिष्ठ संगीतकार पूर्ण परियार को आवाज र संगीत संयोजन रहेको गीतको भिडियो मा टेलिभिजन कर्मी पुजा श्रेष्ठलाई पहिलोपटक ड़ेब्यू गरायका अर्जुनराज ले यो भिडियो वाट आफु बढी आशातित रहेको बताए !

अहिलेको प्रेम सम्बन्ध र त्यसको परिणति मा कथा घटना प्रस्तुत गरिएको भिडियोले युटूब दर्शक पनि राम्रै बटुलिरहेको देखिन्छ ! पुजाको  साथमा सिद्दान्त पौडेल र राकेश दाहाल ले पनि अभिनय देखायको उक्त भिडियो सुरज छेत्रीले छायांकन तथा
चेत बुढाथोकी ले सम्पादन गरेका हुन् !
संचारकर्म वाट निर्देशन मा लागेका अर्जुन राजले अहिले सम्म दर्जन बढी गीतको निर्देशन गरिसकेका छन् !