Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

लाम्पार्डले सामाजिक संजालमा भने, “मैले फुटबल छाेडेँ”

Thursday, February 2, 2017 National Power

माघ २०, इंग्ल्याण्ड – पुर्व इंग्लिस मिडफिल्डर फ्राङ्क लाम्पार्डले खेल जीवनबाट सन्यास लिएका छन् । पछिल्लो दुई वर्ष अमेरिकाको लिग क्लब न्यूयोर्क सिटीबाट खेलेका उनले अाफ्नाे अधिकांश खेल जीवन इंग्लिस क्लब चेल्सीमा बिताएका थिए ।

लाम्पार्डले चेल्सीबाट ६४९ खेल खेलेका छन् भने इंग्ल्याण्डबाट १०६ क्याप जितेका छन् । ‘मलाई अहिले पनि खेल्न अफरहरु आइरहेको छ । तर, जीवनको अर्को अध्याय सुरु गर्न यो उपयुक्त समय हो, उनले भने । उनले यो निर्णय सामाजिक सञ्जालबाट सार्वजनिक गरे ।