Saturday 21st December 2024

    होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष कार्की सम्मानित    घिमिरेको अध्यक्षतामा डेरी एसोसिएसन बागमती प्रदेशको नयाँ कार्यसमिति चयन, संचारकर्मी ओझासहित सम्मानित    थिमिमा हुने पाँचौं एपिक म्युजीक अवार्डको मनोनयन सार्वजनिक    राम के.ए.सी.को नाटक “यशस्वी भवः”को पुस्तक विमोचनका साथमा नियमित मञ्चन सुरू    ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा

Video

“सुँगुरको मासुमा पल्केर दुई” बोलको गीत/ भिडियो सार्वजनिक

काठमाडौं – लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी पछिल्लो समयमा बढीरहेको देखिन्छ । यतिबेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित रहेर निर्माण भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना

‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा… (भिडियो सहित)

काठमाडौं– गायक तथा संगीतकार कन्हैया सिंह परियारले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट नयाँ गीत ‘घुम्नलाई जाँदा लाङटाङ’ लाई लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।  हालै मात्र उनले यो कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । विजय रुम्बा लामाद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । रमणीय लोकेशनमा छायांकन गरिएको यो

एक कदम सार्वजनिक

काठमाडौं – राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी आम नागरिक र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो भन्ने कुरालाई नकार्न सकिन्न । यतिमात्र नभएर खेलकुद, गीतसंगीत लगायगको क्षेत्रमा नेपाल प्रहरीको अहंभूमिका रहेको कुरालाई

सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् । प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै महोत्सवहरुमा उत्कृष्ट अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ ले

कन्हैया सिंह परियारको ‘वा रे वा‘’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं– यतिबेला नेपाली सांगीतिक क्षेत्रमा तीजमय भएको छ । अधिकांश लोक शैलिका गायक तथा गायिकाहरु अहिले तीज गीत–संगीतमार्फत दर्शक तथा स्रोतामाझ आइरहेका छन् । अधिकांश तीज गीतहरुमा गायिकालाई गायकहरुले पनि साथ दिएका छन् । यसरी सार्वजनिक भैरहेका अधिकांश तीज गीतहरु नृत्यपरक छन्, छमछमि नाच्ने शैलीका छन् ।यसैबीच, लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले पनि

दीपिकाको दुख्यो आमा ऐया ऐया

काठमाण्डौ – चेलीत्रबेटी बेचबिखन तथा बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतना मुलक गीत आएको छ दुख्यो आमा ऐया ऐया । सामाजिक जागरण एवम् अपराधलाई निरुत्साहित बनाउदै गीतका मार्फत सचेतना जगाउन यस खाले गीत निर्माण गरिएको बताइएको छ । गीतलाई अहिलेकी जल्दीबल्दी गायिका बेनिशा पौडेलले गाएकी छिन् भने दीपक शर्माको सङ्गीत रहेको छ । शब्द

६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” सार्वजानिक

काठमाण्डौ – नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रमा परिचित नाम हो गायक तथा सर्जक राजेन्द्र कुमार कार्की ,गायक तथा सर्जक चन्द्र शर्मा र चर्चित गायक अमृत खाती एबम् प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले  ६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” बोलको गीतलाई

गीतकार फुलाराको डेउडा गीत “साइनो मिटाइ गई “सार्वजनिक

काठमाडौं-  लेखक, साहित्यकार एवं गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई’ सार्वजनिक भएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ । उक्त देउडा गीतको

राजन पुरीको “दोलालघाटको पुल तरेर” सार्वजनिक

काठमाडौं – थुप्रै गीतहरुको सिर्जना गरेका प्रकाश पुरी राम्रो गीतकार एबम् संगीतकारका रुपमा चिनिन्छन । उनिले दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको छन् । प्रकाशले पछिल्लो समय ‘दोलालघाटको पुल तरेर’ गीतमा समेत स्वर दिएका छन् । हालैमात्र सार्वजनिक गरिएको उक्त गीतमा सावित्री केसीले प्रकाशलाई स्वरमा साथ दिएकी छन् । रामकुमार नेपालीको संगीत संयोजन तथा

श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण

काठमाडौ – मनोरन्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवालमा रहेर काम गर्दै आएको संस्था ‘महिलाको निम्ति महिला मञ्च’ नेपालले अब सांस्कृतिक अभियानको थालनी गरेको छ । मञ्चका अनुसार मनोरन्जन तथा सत्कार क्षेत्र भन्नाले डान्सबार, दोहोरी साँझ, क्याबिन रेष्टुरेन्ट, खाजा घर, स्पा/मसाज हुन् । यी ५ क्षेत्र रहेका समस्या, गतिविधी, सुनिदै आएका अफवाह र यर्थाथहरुलाई विषय बनाई