काठमाडौं – युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको म्यूजिक भिडियो ‘नक्कली मोरी’ ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको छ । प्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतलाई याकुव तामाङ गरेका हुन् । कलाकार तथा संगीतकर्मी दिल ब्लोन एक दशक पछि गीतसंगीतको
काठमाण्डौ – बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले गाएको एक नेपाली ‘शान्ति गीत’ को भिडियो सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा सो कार्यक्रम भएको हो । एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।कार्यक्रममा बोल्दै संविधानविद् डा. भीमार्जुन आचार्यले गीतमार्फत्
काठमाण्डौ – नेपाली साङ्गीतिक महासागरमा दैनिक गीतहरू सार्वजनिक भइरहेका छन् । यसरी थुप्रै गीतहरूको भीडमा एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । संयोगान्त भावमा लेखिएको गीतको शब्द संयोजन अलि फरक तरिकाले गरिएको छ । कसैको पर्खाइमा चेतना हरघडी जागृत हुने भाव समेटिएको छ । नारायण नेपालको शब्द रचनामा लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले मन्त्रमुग्ध बनाउने
काठमाडौँ – संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक भएको छ । नयाँ बानेश्वरस्थीत होटल अर्यालमा आयोजित एक कार्यक्रमका बीच पुस्तक–सम्पादक पारस प्रकाश नेपाल, संगीतकार तथा राष्ट्रिय लोक सांस्कृतिक संघका उपाध्यक्ष दिपक शर्मा, चर्चित गायक तथा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका महासचिव नमराज ढुङ्गाना, इभेण्ट निर्देशक तथा ब्युटी पेजेण्ट एसोसियसन नेपालका महासचिव निशु कान्त
काठमाडौं – नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखनमा ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको सांगीतिक भिडियो सार्वजनिक भएको छ । जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले गीत सार्वजनिक गरे । राजेन्द्र बजगाईंको संगीतमा तयार भएको गीतमा मुलुक निर्माण र गौरव कायम राख्नका लागि सेनाले दिएको योगदानको चर्चा गरिएको छ । गीता पाण्डे र
काठमाडौं – “हाम्रो अभियान, कृषकलाई प्रोत्साहन” भन्ने मुल नाराका साथ दोलखा शैलुङ्ग गाउँपालिका भित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि. को ब्यानरमा कृषकको हातबाट बिभिन्न राजनीति दलका शिर्ष नेतालाई कोशेलीको रुपमा आलु उपलब्ध गराउने क्रममा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीलाई कार्य कक्षमै पुगेर आलु हस्तारन्तरण गरिएको छ
काठमाडौं ।नवोदित गायक शन्नि शिर्षकले आफ्नो पहिलो गित अभिलाशा बजारमा ल्याएका छन् । उक्त गित ओ एस् आर डिजिटलले बजारमा ल्याएको हो । रोमान्टिक वियोगान्त कथा शैलीमा गाइएको ‘अभिलाशा’मा गायक स्वंयमकैे शब्द र कम्पोज रहेकोछ । ्गितारिस्त फिरोज बज्राचार्यले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा क्रिस्तिना के।सी। तथा शन्नि शिर्षक जोडिको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ ।
काठमाण्डौ – म्युजिक खबरकी सम्पादक तथा गीतकार सबिता पोख्रेलको एक चिम्टी सिन्दुर सार्वजनिक भएको छ । चर्चित गायिका अन्जु पन्तको स्वर रहेको उक्त गीतमा अहिलेका सक्रिय संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । गीतमा माया प्रेम मिलन विछोडका कुराहरुलाइ समेटिएको छ भने विवाहित पुरुषले पनि बाह्य सम्बन्धहरु बनाउदै हिड्ने र आफ्नै श्रीमतीलाइ धोकाको भुमरीमा राख्ने
काठमाडौं- नेपाली तथा तामाङ भाषा चलचित्र एवं म्यूजिक भिडियोमा ख्याति कमाएका नायक तथा मोडल सागर घिसिङ र नायिका मिना लामाको फिचर्ड रहेको नयाँ गीत ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो। प्रेमकथामा आधारित म्युजिक भिडियोमा नायक घिसिङ र नायिका लामाले अभिनय गरेरका छन्
काठमाण्डौ – लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए । गीतकार सिताराम कोइराला रचित पिंडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय