Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

Video

समीर लामाको निर्देशनमा “नाचन च्याङबा” को भिडियो सार्वजनिक

काठमाण्डौ – नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो “नाचन च्याङबा” सार्बजनिक भएको छ । गीतमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन । चर्चित हाँस्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुँवर छोटिको दमदार

सम्राटको अभिनयमा अस्ति भन्दा हिजो …सार्वजनिक

काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो … को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन्

“सुँगुरको मासुमा पल्केर दुई” बोलको गीत/ भिडियो सार्वजनिक

काठमाडौं – लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी पछिल्लो समयमा बढीरहेको देखिन्छ । यतिबेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित रहेर निर्माण भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना

‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा… (भिडियो सहित)

काठमाडौं– गायक तथा संगीतकार कन्हैया सिंह परियारले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट नयाँ गीत ‘घुम्नलाई जाँदा लाङटाङ’ लाई लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।  हालै मात्र उनले यो कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । विजय रुम्बा लामाद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । रमणीय लोकेशनमा छायांकन गरिएको यो

एक कदम सार्वजनिक

काठमाडौं – राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी आम नागरिक र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो भन्ने कुरालाई नकार्न सकिन्न । यतिमात्र नभएर खेलकुद, गीतसंगीत लगायगको क्षेत्रमा नेपाल प्रहरीको अहंभूमिका रहेको कुरालाई

सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् । प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै महोत्सवहरुमा उत्कृष्ट अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ ले

कन्हैया सिंह परियारको ‘वा रे वा‘’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं– यतिबेला नेपाली सांगीतिक क्षेत्रमा तीजमय भएको छ । अधिकांश लोक शैलिका गायक तथा गायिकाहरु अहिले तीज गीत–संगीतमार्फत दर्शक तथा स्रोतामाझ आइरहेका छन् । अधिकांश तीज गीतहरुमा गायिकालाई गायकहरुले पनि साथ दिएका छन् । यसरी सार्वजनिक भैरहेका अधिकांश तीज गीतहरु नृत्यपरक छन्, छमछमि नाच्ने शैलीका छन् ।यसैबीच, लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले पनि

दीपिकाको दुख्यो आमा ऐया ऐया

काठमाण्डौ – चेलीत्रबेटी बेचबिखन तथा बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतना मुलक गीत आएको छ दुख्यो आमा ऐया ऐया । सामाजिक जागरण एवम् अपराधलाई निरुत्साहित बनाउदै गीतका मार्फत सचेतना जगाउन यस खाले गीत निर्माण गरिएको बताइएको छ । गीतलाई अहिलेकी जल्दीबल्दी गायिका बेनिशा पौडेलले गाएकी छिन् भने दीपक शर्माको सङ्गीत रहेको छ । शब्द

६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” सार्वजानिक

काठमाण्डौ – नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रमा परिचित नाम हो गायक तथा सर्जक राजेन्द्र कुमार कार्की ,गायक तथा सर्जक चन्द्र शर्मा र चर्चित गायक अमृत खाती एबम् प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले  ६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” बोलको गीतलाई

गीतकार फुलाराको डेउडा गीत “साइनो मिटाइ गई “सार्वजनिक

काठमाडौं-  लेखक, साहित्यकार एवं गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई’ सार्वजनिक भएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ । उक्त देउडा गीतको