Thursday 14th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

सूचना प्रविधि

जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

२७ चैत, जाजरकोट – जाजरकोटमा शुक्रबार बेलुकादेखि नेपाल टेलिकको नमस्ते र ल्याण्डलाइन फोन तथा एडिएसएल इन्टरनेट अवरुद्ध भएको छ । रोल्पाको रातामाता स्थित टावरमा चट्यागंले क्षतिपुर्‍याएपछि यो सेवा अवरुद्ध भएको हो । टेलिकमको सेवा सञ्चालनमा आउन जाजरकोटसहित रुकुम तथा सल्यानका आधा जति भूभागमा टेलिकमका उपभौक्तालाई समस्या बढेको छ ।

अाजदेखी क्यान इन्फाेटेक

सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आजबाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेला ६ दिनसम्म चल्नेछ । उपप्रधान एवम् अर्थमन्त्रमन्त्री कृष्णबहादुर महराले मेला उदघाटन गर्नेछन् । क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी लिन सकिने छ । साथै मोबाइल, कम्प्युटर, ल्यापटप तथा

टेलिकमले ल्याउँदै छ ‘पैंचो’ सेवा

नेपाल टेलिकमले जिएसएम मोबाइलका प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी लिन मिल्ने ‘पैंचाे’ सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। ब्यालेन्स सकिएर अपर्झट पर्दा उपभोक्ताले निश्चित रकम सापटी वा पैंचाे लिन सक्ने गरी उक्त योजना ल्याउन लागेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन्। ‘यसका लागि आवश्यक प्राविधिक तयारीका लागि हाल टेलिकम टेण्डर आह्वान गर्ने प्रक्रियामा पुगेको