काठमाडौं – सन् २०२० को पहिलो दिन जनवरी १ मा एनसेलले ग्राहकका लागि विषेश छुट दिने भएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड
काठमाडौं – पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बताए । नयाँ प्रविधि
अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर नै फेस एपले तहल्का मच्चाइरहेको छ । सोसल मिडियामा फेसएपका तस्वीर अन्धाधुन्ध पोष्ट भैरहेका छन् । यो एपले कुनैपनि व्यक्तिको तस्वीरलाई कृत्रिम तरिकाले बुढो मानिसको अनुहारको रुपमा बदलिदिन्छ । म बुढो हुँदा कस्तो हुँला ? भन्ने उत्सुकता सबै तन्नेरीहरुमा
एजेन्सी- केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला रु उनीहरुको स्वभाव कस्तो हुन्छ रु र उनीहरुको प्रेम
शिव भट्टराई , इटहरी-नेपाल पत्रकार महासंघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागि नहुने जनाएको छ । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीका गतिविधिले पत्रकार असुरक्षित भएको भन्दै उपमहानगरका गतिविधिमा सहभागि नहुने निर्णय गरेको वुधबार साँझ इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो । महासंघ सुनसरी अध्यक्ष अमर खड्काले पत्रकार विराट अनुपमलाई
आफ्नो ल्यापटपमा भाइरस देखियो भने हामी चिन्तित हुन्छौँ । प्रयोगकर्ताका लागि कम्प्युटर सिस्टममा भाइरस हुनु भनेको गडबडी हो, जसले ल्यापटपका डाटाहरुलाई खतरामा पार्दछ । भाइरस लागेको ल्यापटपलाई भाइरस मुक्त नपारेसम्म प्रयोगका लागि लायक हुँदैन । यस्तो ल्यापटप बेच्न चाहँदा पनि खासै मूल्य नपर्न सक्दछ । तर विश्वमा एउटा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य
अमेरिकालाई आफूलाई कालो सूचीमा राखेपछि चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट निकालेको छ। फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार केही साताअघि नै हुवावेको केन्द्रीय कार्यालय सेञ्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट निकालेको हो। हुवावेका प्रमुख रणनीतिक आर्किटेक्ट दांग वेनसुवानलाई उद्धृत गर्दै उक्त पत्रिकाले रिसर्च एन्ड डेभलपमेन्ट विभागमा कार्यरत थुप्रै अमेरिकी नागरिकलाई दुई साताअघि नै फिर्ता पठाइएको
एजेन्सी – गुगलले मोबाइल निर्माता कम्पनी हुवावेलाई एन्ड्रोएड अपरेटिङ्ग सिस्सटमका केही अपडेटहरुको प्रयोगमा रोक लगाएको छ । यो चिनियाँ कम्पनीलाई ठूलो झड्का हो । योसँग हुवावेका नयाँ स्मार्टफोनहरुले चर्चित गुगल एप्लिकेसनहरु प्रयोग गर्न पाउने छैनन् । ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्स बिना अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न नसक्ने कम्पनीको सूचीमा राखेपछि गुगलले यस्तो कदम चालेको हो ।
डोल्पा – गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएका छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू भएको छैन । माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका(३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश
१५ , चैत / काभ्रेपलान्चोक – बनेपा