Friday 15th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

सूचना प्रविधि

‘कोरोनाको भ्याक्सिनसम्बन्धी सूचना चोर्ने रुसी ह्याकरको योजना’

काठमाडौं –  रुसी ह्याकरहरुले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको भ्याक्सिन निर्माणसम्बन्धी सूचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएको छ । रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर भ्याक्सिन निर्माणसम्बन्धी गोप्य सूचनाहरु चोर्ने योजना बनाएको ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र ९एनसीएससी०ले चेतावनी दिएको हो । एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घिनलाग्दो काम भनेका छन् । कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास

अब आफ्ना फेसबुक पोष्ट इन्स्टाग्राममा शेयर गर्न सकिने !

फेसबुकले आफूमातहतका सोसल मिडिया प्लाटफर्महरूलाई एकीकृत गर्ने योजना बनाइरहेको समाचार गएको वर्ष नै आएको थियो । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएप फेसबुक कम्पनीका मुख्य सोसल प्लाटफर्म हुन्, जसका प्रयोगकर्ताको संख्या हरेकको १ अर्बभन्दा बढी छ । एक रिपोर्टअनुसार, अहिले विश्वका सर्वाधिक लोकप्रिय एपहरूमा फेसबुक मातहतका यिनै चार एप रहेका छन् । फेसबुकको योजना अनुसार, यी

कोरोना प्रकोप : अमेरिकामा मृतकको संख्या १२ पुग्यो, बेलायत र स्विजरल्यान्डमा पनि १/१ जनाको मृत्यु

वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९)संक्रमणले पहिलोपटक ७१ वर्षीय एक वृद्धको मृत्यु भएपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्‌काल घोषणा गरिएको छ । क्यालिफोर्नियामा मृत्यु भएका वृद्ध व्यक्तिले सान फ्रान्सिस्को हुँदै मेक्सिको पुगेको ग्रान्ड प्रिन्सेस नामको पानीजहाजमा यात्रा गरेका थिए । उनी केही दिनदेखि स्याक्रामान्टो अस्पतालमा उपचाररत थिए । पानीजहाजमा रहेका करिब एक सय यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ । क्यालिफोर्निया एयर

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सीमामा कडाइ गर्ने

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाइ गर्ने भएको छ । कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

काठमाडौं – सन् २०२० को पहिलो दिन जनवरी १ मा एनसेलले ग्राहकका लागि विषेश छुट दिने भएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड

पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरिदै, अवज्ञाकारीलाई कालोसूचीमा राखिने

काठमाडौं – पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बताए । नयाँ प्रविधि

‘फेसएप’ प्रयोग गर्नेहरु सावधान !

अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर नै फेस एपले तहल्का मच्चाइरहेको छ । सोसल मिडियामा फेसएपका तस्वीर अन्धाधुन्ध पोष्ट भैरहेका छन् । यो एपले कुनैपनि व्यक्तिको तस्वीरलाई कृत्रिम तरिकाले बुढो मानिसको अनुहारको रुपमा बदलिदिन्छ । म बुढो हुँदा कस्तो हुँला ? भन्ने उत्सुकता सबै तन्नेरीहरुमा

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात

एजेन्सी- केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला रु उनीहरुको स्वभाव कस्तो हुन्छ रु र उनीहरुको प्रेम

इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा पत्रकार सहभागि नहुने भिडियो सहित

शिव भट्टराई , इटहरी-नेपाल पत्रकार महासंघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागि नहुने जनाएको छ । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीका गतिविधिले पत्रकार असुरक्षित भएको भन्दै उपमहानगरका गतिविधिमा सहभागि नहुने निर्णय गरेको वुधबार साँझ इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो । महासंघ सुनसरी अध्यक्ष अमर खड्काले पत्रकार विराट अनुपमलाई

विश्वकै खतरनाक भाइरस भएको ल्यापटप

आफ्नो ल्यापटपमा भाइरस देखियो भने हामी चिन्तित हुन्छौँ । प्रयोगकर्ताका लागि कम्प्युटर सिस्टममा भाइरस हुनु भनेको गडबडी हो, जसले ल्यापटपका डाटाहरुलाई खतरामा पार्दछ । भाइरस लागेको ल्यापटपलाई भाइरस मुक्त नपारेसम्म प्रयोगका लागि लायक हुँदैन । यस्तो ल्यापटप बेच्न चाहँदा पनि खासै मूल्य नपर्न सक्दछ । तर विश्वमा एउटा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य