काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बस्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेतामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सञ्चारमन्त्री कार्की आइसोलेसनमा बस्नु भएको हो । सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा पर्नु भएपछि मन्त्री कार्कीले आइतबारदेखि भेटघाट बन्द गर्नुभएको हो । ‘सत्ता गठबन्धनका शीर्ष नेतामा संक्रमण पुष्टि
काठमाडौँ- नेपालमा कोरोना विषाणुको नयाँ प्रजाति फैलिने सम्भावना बढेको छ तर चिकित्सकहरूले नआत्तिन बरू स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न सुझाव दिएका छन् । भारतमा कोरोनाको ओमिक्रोन प्रजातिका कारण कोभिड–१९ का सङ्क्रमित नयाँदिल्ली र नेपालसँग सीमा जोडिएको विहारमा समुदायस्तरमा फैलिइसकेकाले नेपालमा जोखिम बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको नयाँ
आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः नाइजेरियामा कु – सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले सिहु सागरी नेतृत्वको सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो । चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको
काठमाडौं- पश्चिमी न्यून चापिय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव आज पनि देशका केही स्थानमा देखिएको छ । यद्यपि, बुधबारको तुलनामा आज मौसममा धेरै सुधार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर बिहीबार आंशिकदेखि सामान्य बदली रहि केही स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका
अष्ट्रेलिया – अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ । ‘विमान मङ्ग्रोभ पछाडि हराएको थियो। चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको
काठमाडौ- अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायस“ग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ । सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका अध्यक्ष
काठमाडौं -काठमाडौं उपत्यकमा निषेधाज्ञा थप खुकुलो भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको हो । उक्त निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञाको आदेशमा
नौ दिनको अन्तरमा दुई चक्रवात, मनसुनमा सरदरभन्दा बढी पानी पर्ने काठमाडौं – अरब सागरमा विकसित ‘ताउ ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो
काठमाडौँ — ‘यास चक्रवात’ का कारण मंगलबार अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘यास चक्रवात’मा परिणत भएको हो । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण
काठमाडौं- बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई महत्व दिइन्छ । सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ । तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन । भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका