१३ चैत, खोटाङ -दिक्तेल बहुमुखी क्याम्पसको सहयोले माटिकोरे खेलमैदानमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरि दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई
११ चैत जुम्ला – जुम्ला जिल्लामा सदाझै यो बर्ष पनि धानको विउ राख्ने तयार भईरहेको छ । विशेष गरि अरु दिनहरु भन्दा चैत १२ गते धानको विउ राख्ने प्रचलन रहेको छ ।समय अनुकुल धानको विउ राख्दा राम्रो फल मिल्ने स्थानिय बासिहरुको जनविस्वास रहेको छ । धानलाई चैत १२ गते पानिमा भिजाएर राख्ने ,१६ गते त्यसलाई
११ चैत, धनुषा – धनुषामा तीन किलो अवैद्य चाँदीसहित एक जनालाई ट्राफिक प्रहरीले चेकजाँचको क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–६ का १९ वर्षका नवराज लहेरीलाई पक्राउ गरेको छ । शुक्रबार विहान बा ६ प ४६५९ नम्बरको मोटरसाइकलमा जाँदी लिएर बर्दिबासबाट सिहारको मिर्चैया जाँदै गरेका बेला लहेरीलाई पक्राउ पारेको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए ।
१० चैत, काठमाडौँ – केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई नेकपा (माओवादी केन्द्र)ले रु ६ लाख सहयोग प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान
३ चैत, काठमाडौं -आज नेपालगञ्जबाट प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको घरबारी र धम्बोजी टोलबाट अवैध भारुसहित चार जनालाई भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । भेरी अञ्चल प्रहरीका एसएसपी महेश बिक्रम शाहले रकम खरिद
नेपाल अायल निगमले खाना पकाउने ग्यासकाे मुल्य समायाेजन गरेकाे छ । अाज राती देखि लागु हुने गरि निगमले ग्याँसकाे मुल्य प्रतिसिलिण्डर २५ रूपैँया बढाएकाे हाे । अब नयाँ मुल्य अनुसार ग्याँसकाे मुल्या प्रतिसिलिण्डर १३७५ पर्ने छ ।
१९ फागुन,काठमाडौँ – मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ ।‘नेपाल लगानी सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको छ भन्नुभयो । शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै
कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ । विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै
२३ माघ, काठमाडौं – आइतबारबाट सेयर बजारमा १० कित्ताभन्दा कम सेयर पनि गर्न सकिने भएको छ । अब लगानीकर्तासँग १५२ रुपैयाँ भएमा पनि सेयर किन्न जान सक्ने छन् । गत शुक्रवार सबैभन्दा सस्तो मुल्यमा (१५२ रुपैयाँमा) मञ्जुश्री फाइनान्सको प्रतिकित्ता सेयर कारोबार भइरहेको छ । यसअघि दोस्रो बजारमा एक पटकमा न्युनत्तम १० कित्ता सेयर खरिद बिक्री
२२ माघ, काठमाडौं – न्युन व्याजदरको कारण बैंकहरुमा बचतमा राखिएको रकम (मुद्दती निक्षेप बाहेक) मा ६ महिनाको अवधिमा न्युन वृद्धि भएको छ । गत असारको तुलनामा बचत र व्याज नपाइने चल्ति खातामा ग्राहकले राख्ने निक्षेप जम्मा ३ प्रतिशतले बढेर ९ खर्ब रुपैयाँ पुगेको छ । एक बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार २८ वाणिज्य बैंकको गत